Download Sirupate Junga Ma Songs Download File Click Here To Download Mp3 Sirupa...
Download Sirupate Junga Ma Songs
Sirupate Jungama Nepali Song Lyrics:
सिरुपाते जुङ्गामा दाहिने दाहिने हातको ताहु, माया आउन ओर आऊ अनि च्याप्पै हात
समाउ
तै मोरीको सिरैमा फुर्के रिबन , ढलक
ढल्क्यो जोबन , अब लौन माया लाउ
सिरुपाते जुङ्गामा दाहिने दाहिने हातको ताहु, माया आउन ओर आऊ अनि च्याप्पै हात
समाउ ss
तै मोरीको सिरैमा फुर्के रिबन ,
ढलक ढल्क्यो जोबन , अब लौन माया लाउ
धलक
धल्क्यो जोबन , अब लौन माया लाउ
झमझम झरना, सितल छरन, हिउदे नपरन , ए झरी ए झरी
नजिकै सरन तिमि हौ परन, बोल न बोल , ए चरी , ए चरी
—————————Music————————
फॊलबुट्टे चोली माथि झिल झिल सीतारा , केटि हेर्दै मक्ख पर्ने कठै मोरो
बिचरा
सिरुपाते जुङ्गामा दाहिने हातको
ताहु, ए माया आउन ओर आऊ , अनि च्याप्पै हात समाउ ss
तै मोरीको सिरैमा फुर्के रिबन , ढलक ढल्क्यो जोबन , अब लौन माया लाउ
धलक धल्क्यो जोबन , अब लौन माया लाउ
———————————Music——————————
रनबन डुलीहिड्ने मलेवाको जोडिभै, पिरतीको टुसाआयो नजाऊन छोडि है
है , रनबन डुलीहिड्ने मलेवाको जोडिभै, पिरतीको टुसाआयो नजाऊन छोडि है
सिरुपाते जुङ्गामा दाहिने हातको ताहु, ए माया आउन ओर आऊ , अनि च्याप्पै हात
समाउ ss
तै मोरीको सिरैमा फुर्के रिबन ,
ढलक ढल्क्यो जोबन , अब लौन माया लाउ
सिरुपाते जुङ्गामा दाहिने हातको ताहु, ए माया आउन ओर आऊ , अनि च्याप्पै हात
समाऊ ss
तै मोरीको सिरैमा फुर्के रिबन
,ढलक ढल्क्यो जोबन , अब लौन माया लाऊ
ढलक
ढल्क्यो जोबन , अब लौन माया लाऊ
झमझम झरना, सितल छरन, हिउदे नपरन , ए झरी ए झरी
नजिकै सरन तिमि हौ परन, बोल न बोल , ए चरी , ए चरी
नजिकै सरन तिमि हौ परन, बोल न बोल , ए चरी , ए चरी
No comments